८ असार २०८३, सोमबार | Mon Jun 22 2026

पदाधिकारी छान्न सकस भएपछि प्रचण्डले भने, छिट्टै विशेष महाधिवेशन गराैँ

२३ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयनमा सकस भएपछि छिट्टै विशेष महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटीको जारी बैठकमा गरेका छन ।

बिहीबार केन्द्रीय समितिको जारी बैठकमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन ।  आठौँ महाधिवेशनपछि माओवादीले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन । यद्पी प्रचण्डले स्थायी कमिटी र पोलिटब्यूरो घोषणा गर्ने तयारी गरेका छन ।

प्रकाशित मिति : July 7, 2022 at 1:18 pm