८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमाले प्रचार तथा प्रकाशन विभागको सचिवमा गगन विष्ट नियुक्त

१९ असार, काठमाडाैं । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको सचिवमा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट नियुक्त भएका छन् । आइतबार बसेको एमाले सचिवालय बैठकले विष्टलाई प्रचार तथा प्रकाशन विभागको सचिवमा नियुक्त गरिएको प्रचार विभाग  प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

प्रकाशित मिति : July 3, 2022 at 5:43 pm