१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

२३ जेठ, काठमाडौँ । सरकारले नेपाल प्रहरीका पाँचजना डीआइजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भए छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार २१:०४