१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दुर्घटनाग्रस्त विमानको खोजी र उद्धारमा परिचालित सुरक्षाकर्मीहरू घटनास्थल नजिक पुगे

१६ जेठ, काठमाडाैँ । तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पनि उद्धारका लागि तैनाथ सुरक्षाकर्मीहरू । हेलिकोप्टर जान सक्ने स्थिति मौसम खराबीका कारण नभएपछि पैदलमार्फत सुरक्षाकर्मी त्यसतर्फ गएका छन । ६५ जनाको उद्धार टोली घटनास्थल नजिक पुगिसकेको छ । त्यहाँ नेपाली सेनासहित फिस्टेल एयरको हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको छ । तस्बीरहरूः नेपाली सेना

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ०९:३०