१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत झा यौन दुर्व्यहारको आरोपमा दोस्रो पटक निलम्बित

१२ जेठ, काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका तालिम अधिकृत विजयकुमार झा यौन दुर्व्यहारको आरोपमा दोस्रो पटक निलम्बनमा परेका छन । परिषद्मा प्रशिक्षार्थीका रूपमा कार्यरत एक युवतीलाई दूर्व्यवहार गरेको आरोपमा झाँ निलम्बित भएका हुन । उनी माथि यस्तो आरोप लागेर निलम्बन भएको यो दोस्रो पटक हो । परिषद्ले यौन दूर्व्यवहारको आरोप छानविन गर्न बोर्ड सदस्यहरू रहेको छानविन समिति बनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १५:१६