१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सशस्त्रका डीआईजी सीपी गौतम एआईजीमा सिफारिस

१० जेठ, काठमाडाैँ । सशस्त्र प्रहरीका नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । रिक्त एक एआईजी पदमा सीपीको बढुवा सिफारिस भएको हो । गृह मन्त्रालयको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार ०७:५७