२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

महोत्तरी, ३० वैशाख । महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ । मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झडप भएको  हो ।

झडपलाई नियन्त्रणमा लिनन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए। विवादले केहीबेर रोकिएको मतदान पुनः सुरु भएको एसपी पंगेनीले जानकारी दिए ।

प्रकाशित मिति : 11:37