१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पश्‍चिमी रुकुममा अत्‍याधिक झडप, नियन्‍त्रणकालागी एसपी डम्‍बर बहादुर विक

२९, वैशाख । स्‍थानीय तह निर्वाचनको विषयलाई लिएर पश्‍चिमि रुकुममा भिन्‍न पाटी कांग्रेस र माओवादीका कार्यकर्ताहरुबिच झडप हुन थालेकोले नियान्‍त्रणकालागी प्रहरी प्रधान कार्यालयले एसपी डम्‍बर बहादुर विकलाई पठाएक छ ।

निर्वाचनकालागी प्रचार प्रसार गर्दै जाँदा कांग्रेस र माओवादी कार्याकर्ताबिच हानाहान झडप हुँदै आएको छ । पश्‍चिमी रुकुममा ७६ मतदान स्‍थलमा २३९ मतदान केन्‍द्र रहेको छन्‌ ।

रिपोटिम्‌का अनुसार १२ मतदान स्‍थल सामान्‍य रहे पनी १९ मतदान केन्‍द्र अझ बढी संवेदनशिल र ४५ ओटा स्‍थल पनि संवेदनशिल नै देखिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार १५:०४