२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

अमेरिकालाई एमसीसी फिर्ता लान सुझाव दिएका बामदेव एक वर्षपछि प्रचण्डको निवासमा

१३ फागुन, काठमाडाैँ । राष्ट्रिय सभाका सांसद वामदेव गौतम नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनले प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गरेको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको संकटका छलफल भएको छ । दुई नेताले संसद्‍मा दर्ता भएको एमसीसीका विषयमा समेत छलफल गरेका छन् ।

प्रकाशित मिति : February 25, 2022 at 6:57 pm