२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

माओवादीले प्रथम एमसीसी सहिद भनेर प्रचार गरिएका अवस्थी भन्छन ‘म ज्यूँदै छु’

१२ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले प्रथम एमसीसी सहिद भनेर प्रचार गरेर श्रद्धाञ्जली व्यक्त गरिरहेका अखिल क्रान्तिकारीका नेता हेमन्त अवस्थीले आफू ज्यूँदै रहेको भन्दै गल प्रचार नगर्न अनुरोध गरेका छन । अखिल क्रान्तिकारीका नेताहरूले अधिक रूपमा अवस्थीको फोटो राखेर श्रद्धाञ्जली दिइरहेका छन । तर उनले सामाजिक सञ्जाल फेसबुकमा आफू सहिद नभएको भन्दै प्रतिक्रिया दिएका छन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १८:५४