२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नयाँबानेश्वर क्षेत्रमा एमसीसीविरुद्ध हजाराैँ नागरिक प्रदर्शनमा (LIVE)

१२ फागुन, काठमाडाैँ । नयाँबानेश्वर क्षेत्रमा एमसीसीविरुद्ध आज पनि विरोध प्रदर्शन भैरहेको छ । प्रदर्शनलाई लक्षित गरी सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । राजनीतिक र गैर राजनीतिक संगठनमा प्रतिनिधिहरूले प्रदर्शन जारी राखेका छन । झण्डै तीन हजारको संख्यामा प्रहरीमात्र परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। प्रतिनिधिसभाको बैठकमा एमसीसीको बारेमा छलफल हुँदैछ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १३:१६