१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

कोरोनाका संक्रमणबाट जुम्लामा एक महिलाको मृत्यु

https://www.muktinathbank.com.np/online/loan-application

११ फागुन, जुम्ला । जुम्लामा कोरोना संक्रमणका कारण एक महिलाको ज्यान गएको छ । चन्दननाथ नगरपालिका-८ निवासी ३३ वर्षीय बाटु सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले सुनारको बुधबार निधन भएको बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उनको उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार दिउँसो प्रतिष्ठानमा उपचार गर्न आएकोमा उनको निधन भएको प्रहरीले जनाएको छ । उनको आरडिटी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : February 23, 2022 at 5:19 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/