२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

बालकोटबाट निस्किए गृहमन्त्री बालकृष्ण खाँड

११ फागुन, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बालकोटबाट बाहिरिएका छन । उनी केहीबेरअघि ओली निवास बालकोट पुगेका थिए । बुधबार बिहानै गृहमन्त्री खाँड ओली निवास पुगेका हुन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीनै पार्टीका तीन नेतासहित पुगेर प्रधानमन्त्रीसँग सल्लाह गरेका थिए । उनले एमसीसीमा सहमति जुटाउने विषयमै कुरा गरेको अनुमान गरिएको छ । मंगलबारको बालुवाटारको वार्ताको बारेमा चुरो कुरो सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार ११:११