२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

वरिष्ठ लोकगायक जयनन्द लामाको गाडीबाट लडेर निधन

११ फागुन, काठमाडाैँ ।  वरिष्ठ लोकगायक जयनन्द लामाको गाडीबाट लडेर निधन भएको छ । लामाको भक्तपुरको कौशलटारमा निधन भएको हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका स्थायी बासिन्दा लामा गाडीबाट लडेको परिवारले जनाएको छ । मंगलबार राति एक बिहेभोजमा गएर फर्किए लामा गाडीबाट झर्ने बेलेमा लडेको परिवारले जनाएको छ । लामाको कलकत्ते काइयो केश मेरो बांगो टेबुलमा ऐना छ… लगायत थुप्रै चर्चित गीत रहेका छन । लामले केही साताअघिमात्र २० वर्षपछि ‘महाभार लेकको जंगलमा’ नयाँ गीत सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : February 23, 2022 at 9:14 am