१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प

१० फागुन, काठमाडौँ । बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३.५२ बजे कोटपेट्रा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । यस्तै आज बिहान लमजुङको बेँसीसहर केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

प्रकाशित मिति : February 22, 2022 at 6:41 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/