२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

पावेलको जन्मदिनको अवसरमा वृक्षारोपण

१० फागुन, जुम्ला । नेपाल स्काउटका जन्मदाता लर्ड वेडेन पावेलको जन्मदिनको अवसरमा वृक्षारोपाण गरिएको छ । जुम्लाको चन्दननाथ पार्कमा वृक्षारोपाण गरिएको हो । यो पार्क कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको गुठीको जग्गाभित्र छ । स्काउट मास्टर धनराज सुनारका अनुसार पार्कमा ३० वटा धुपी, १५० सयपत्री फुल र १०० तरबारे फूलका बिरुवा रोपिएका छन् ।

प्रकाशित मिति : February 22, 2022 at 2:24 pm