बानेश्वरमा गृहमन्त्रीको पुत्ला दहन
९ फागुन, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरिएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बानेश्वरमा गृहमन्त्रीको पुत्ला दहन गरेको हो । अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोधमा विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।
प्रकाशित मिति : February 21, 2022 at 8:31 pm





