२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ फागुन, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका-८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले राईलाई शनिबार बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालिरहेको जनाएको छ ।

प्रकाशित मिति : February 19, 2022 at 5:48 pm