२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

राष्ट्रपति भण्डारीद्वारा ५०१ जना कैदीलाई आममाफीकाे घोषणा

६ फागुन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ५०१ जनालाई आममाफीको घोषणा गरेकी छिन् । उनले नेपालको संविधानको धारा २७६ बमोजिम फुर्वा शेर्पासहित ५०१ जना केदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहाको घोषणा गरेकी हुन् ।


यस्तै उनले मन्त्रिपरिषद्को सिफारिसमा थप १२ जनासमेतलाई आममाफीको घोषणा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : February 18, 2022 at 6:40 pm