मन्त्रिपरिषद् बैठक जारी
५ फागुन, काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद्को नियमित जारी बैठकमा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल भइरहेको छ । साथै एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा पनि सो बैठकमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : February 17, 2022 at 3:56 pm





