५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

५ फागुन, काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद्को नियमित जारी बैठकमा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल भइरहेको छ । साथै एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा पनि सो बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार १५:५६