नुवाकाेटका सुन्दर श्रेष्ठले सडकमा भेटेकाे दुई लाख सम्बन्धितलाई फिर्ता दिए
४ फागुन, नुवाकाेट । नुवाकाेट विदुरका सुन्दर श्रेष्ठले सडकमा भेटेकाे दुई लाख ४ हजार रुपैयाँ सम्बन्धितलाई फिर्ता गरेका छन । लिखु गाउँपालिका १ का बुद्धि ढकालले फागुन ३ गते हराएकाे झाेला र पैसा विदुर ५ का श्रेष्ठले फेला पारेपछि सम्बन्धितलाई फिर्ता गरिदिएकाे स्थानीय युवा राजन ढकालले जानकारी दिए ।
प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १७:४२