२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

नुवाकाेटका सुन्दर श्रेष्ठले सडकमा भेटेकाे दुई लाख सम्बन्धितलाई फिर्ता दिए

४ फागुन, नुवाकाेट । नुवाकाेट विदुरका सुन्दर श्रेष्ठले सडकमा भेटेकाे दुई लाख ४ हजार रुपैयाँ सम्बन्धितलाई फिर्ता गरेका छन । लिखु गाउँपालिका १ का बुद्धि ढकालले फागुन ३ गते हराएकाे झाेला र पैसा विदुर ५ का श्रेष्ठले फेला पारेपछि सम्बन्धितलाई फिर्ता गरिदिएकाे स्थानीय युवा राजन ढकालले जानकारी दिए ।

प्रकाशित मिति : February 16, 2022 at 5:42 pm