२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

संसद बैठकको कार्यसूचीमा राखिएन एमसीसी

४ फागुन, काठमाडौं । प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । उक्त प्रस्ताव बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गरिने तयारी थियो । तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो ।

प्रकाशित मिति : February 16, 2022 at 1:37 pm