५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

संसद बैठकको कार्यसूचीमा राखिएन एमसीसी


४ फागुन, काठमाडौं । प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । उक्त प्रस्ताव बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गरिने तयारी थियो । तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १३:३७