२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

एमसीसी र चाेलेन्द्र बाेकेर एमाले चुनावमा जानू हुँदैन: नेता भुसाल

२ फागुन, काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमसीसी र चाेलेन्द्र बाेकेर एमाले चुनावमा जान नहुने बताएका छन । संसदीय दलकाे बैठक चलिरहेका बेला मास्क लिन गाडीमा जानेक्रममा नेता भुसालले सञ्चारकर्मीसँग कुरा गर्दै भने, `हामीले चालेन्द्र र एससीसी दुबै बाेकेर चुनावमा जानू भनेकाे पार्टीलाई धनेका दिनु हाे ।´

प्रकाशित मिति : February 14, 2022 at 2:08 pm