२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

आगलागीमा परि मृत्यु भएका पाँच जनाको शोकमा एकदिन तुल्सीपुर बजार बन्द गरिने

२८ माघ, दाङ । पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ ।


उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : February 11, 2022 at 9:37 am