१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख

https://www.muktinathbank.com.np/online/loan-application

२६ माघ, काठमाडाैँ । अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । श्वासप्रश्वाससँगै फोक्सोमा समस्या भएपछि साेमबार राति किस्ट मेडिकल कलेज भर्ना भएका जोशीको स्वास्थ्य अवस्था सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएको पत्रकार गिरीश गिरिले जानकारी दिए । जोशीको कोभिड-१९ परीक्षण पनि गरिएको छ । तर, पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति : February 9, 2022 at 9:08 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/