२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

राप्रपाको सचिवालय प्रमुखमा गुरुङ नियुक्त

२३ माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालय प्रमुखमा हेमराज गुरुङ नियुक्त भएका छन । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम केन्द्रीय सचिवालय प्रमुखमा उपाध्यक्ष समेत रहेका हेमजङ्ग गुरुङलाई मनोनयन गरेको केन्द्रिय सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष लिङ्देनले यसअघि सचिवालयको सदस्य सचिव पदमा सहायक महामन्त्री रमानन्द न्यौपानेलाई मनोनयन गरेका थिए ।

प्रकाशित मिति : February 6, 2022 at 6:25 pm