२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त

१८ माघ, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । उनी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका निर्देशक थिए ।

प्रकाशित मिति : February 1, 2022 at 8:35 pm