१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

https://www.muktinathbank.com.np/online/loan-application

७ माघ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइर संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।

प्रकाशित मिति : January 21, 2022 at 12:21 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/