२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

भन्सार एजेन्टको लिखित परिक्षा पनि स्थगित

७ माघ, काठमाडाैँ । कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परिक्षा स्थगित भएको छ । भन्सार बिभागले यसअघि तय गरेको २९ माघको पुर्व निर्धारित मितिमा परिक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो ।

स्थगित परिक्षा परिस्थीति सहज हुने बितिक्कै पुनः सञ्चालन गरिने भन्सार बिभागले जनाएको छ । यस अघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परिक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन ।

प्रकाशित मिति : January 21, 2022 at 8:49 am