२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

अभिनेत्री श्वेता खड्कालाई कोरोना

४ माघ, काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।

प्रकाशित मिति : January 18, 2022 at 2:08 pm