१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण, केहीदिन आइसोलेसनमै रहने

३० पुस, काठमाडाैँ । एमाले महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् । ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन् ।

प्रकाशित मिति : January 14, 2022 at 2:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/