१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

नुवाकोटको पञ्चकन्या सामूदायिक वनका उपभोक्तालाई न्यानो कपडा वितरण

२७ पुस, नुवाकोट । विदुर २ नुवाकोटमा रहेको पन्चकन्या सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताहरुलाई न्यानो कपडा वितरण गरेको छ । पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बन उपभोक्ता समुह अन्तर्गतका गरिब, एकल महिला, अपांग र जेष्ठ नागरिक तीस जना सदस्यहरुलाई न्यानो कपडा तथा फाइबर सिरक बितरण गरिएको उपभोक्ता समूहका उपाध्यक्ष सनम परियारले बताए ।

प्रकाशित मिति : January 11, 2022 at 7:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/