५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कजाकस्तानमा मूल्य वृद्धिको विरोधमा उत्रिएका दर्जनौं प्रदशनकारी मारिए


२२ पुस, कजाकस्तान । कजाकस्तानमा दर्जनौं सरकारविरोधी प्रदर्शनकारी मारिएका छन् । अलमेटी सहरमा रहेको एउटा प्रहरी स्टेसन नियन्त्रण गर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो ।

यसअघि एलपी ग्यासको मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको दोहोरो झडपमा आठ सुरक्षाकर्मी मारिएका थिए ।

कजाकस्तानमा मूल्य वृद्धिको विरोधमा उत्रिएका दर्जनौं प्रदशनकारी मारिए

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार १४:४५