२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

स्वावलम्बन लघुवित्तको अध्यक्षमा गुरुङ

२१ पुस, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. सुमित्रा मानन्धर गुरुङ चयन भएकी छिन् ।

मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकले गुरुङलाई अध्यक्ष चयन गरेको कम्पनी कम्पनी सचिव अवधेश प्रसाद पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : January 5, 2022 at 12:06 pm