बिहीबार सार्वजनिक विदा दिने सरकारकाे निर्णय
१४ पुस, काठमाडाैँ । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको हाे

सरकारले देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।

प्रकाशित मिति : December 29, 2021 at 6:20 pm





