२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्काे (फोटो फिचर)

१४ पुस, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ ।

काठमाडौंको चन्द्रागिरिमा पनि हिउँ परेपछि पर्यटक पुगेका हुन् । हिउँ खेल्न बालबालिकासहित चन्द्रागिरिमा पर्यटक पुगेका छन् ।

प्रकाशित मिति : December 29, 2021 at 1:10 pm