१२ मंसिर २०८३, शुक्रबार | Sat Nov 28 2026

सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए काेराेनाविरुद्धकाे खाेप

https://www.muktinathbank.com.np/online/loan-application

७ पुस, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन काेभिडविरुद्धकाे खाेप लगाएका छन् ।

सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका हुन् ।

नगरपालिकाले स्कुल स्कुलमा पुगेर काेभिडविरुद्धकाे खाेप सञ्चालन गरिरहेकाे छ । खाेप अभियानमा विद्यार्थीहरूकाे उत्साहजनक सहभागिता रहेकाे पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : December 22, 2021 at 11:40 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/