२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

एमाले अध्यक्ष ओली अस्वस्थ

२३ मंसिर, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुघाखोकीसँगै ज्वरो आएपछि उनी बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।


ओलीले बिहीबार काठमाडौँको तीनकुनेमा रहेको रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्ने भनेका थिए । तर उनी अस्वस्थ भएका कारण आउन सकेनन् ।

प्रकाशित मिति : December 9, 2021 at 2:25 pm