२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

‘सै पनि एमाले, मै पनि एमाले’की चर्चित गायिका प्रिया भण्डारीले कसिन लगनगाँठो

१९ मंसिर, काठमाडाैँ । ‘सै पानी एमाले, मै पनि एमाले’की चर्चित गायिका प्रिया भण्डारीले लगनगाँठो कसेकी छिन । उनले आईतबार पाल्पाको प्रभात अधिकारीसँग लगनगाँठो कसेकी हुन । भण्डारी रूपन्देहीकी हुन । उनले एमालेका चर्चित गीतहरूमा स्वर दिएकी छिन । युवा संघकी नेतृ समेत रहेकी भण्डारीले एमालेका सभाहरू पनि गीत गाउने गरेकी छिन । अधिकारी अमेरिकामा बस्दै आएका युवा हुन ।

प्रकाशित मिति : December 5, 2021 at 8:50 pm