२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती शाही विजयी

१९ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् । उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो ।

प्रकाशित मिति : December 5, 2021 at 7:46 am