२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मंसिर १७ गतेदेखि स्थानीय तहमै मतदाता नामावली दर्ता गर्न सकिने, यस्तो छ आयोगको सूचना

१६ मंसिर, काठमाडाैँ । यही मंसिर १७ गते शुक्रबारदेखि आफू अहिले बसिरहेकै स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहको केन्द्रमा १७ गतेदेखि जिल्लाको तालिका अनुसार मतदाता नामावली दर्ता गर्न सकिने छ । १८ वर्ष उमेर पुरा भएका नागरिकले नागरिकताको सक्कल प्रमाणपत्र लिई मतदाता नामावली दर्ता गराउने सकेछन् ।

प्रकाशित मिति : December 2, 2021 at 9:37 pm