६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

काेराेना संक्रमित प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख


१६ मंसिर, काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनि यही मंसिरर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत छन् ।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज जारी विज्ञप्तिमा प्रन्या राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार ११:५३