नेकपा महाधिवेशनमा मतदाताका लागि तयार भए एक सय भाेटिङ मेसिन (फिटाेफिचर)
१२ मंसिर, काठमाडाैँ । नेकपा एमालेकाे दशाैँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि विधुतिय भाेटिङ मेसिन तयार भएका छन् । नेतृत्व चयन सहमतिमा गर्ने तयारी भए पनि मेसिन भने भाेटिङका लागि तयार रहेका छन् ।
प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १४:५८