६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

एमाले महाधिवेशनलाई शुभकामना दिन प्रचण्डले पठाए लिलामणि पोखरेल


१० मंसिर, चितवन । एमालेको १०औं महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फवाट लिलामणि पोखरेल चितवन आइपुगेका छन् । एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो ।

प्रचण्ड भने काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा गएका छन् । आफु नजाने भएपछि उनले नेता पोखरेललाई पठाएका हुन् । पोखरेल चितवन आइसकेका छन्

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार १२:००