२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

वर्ल्ड बैंककाे ६० मिलियन डलर ऋण स्वीकृत गर्ने सरकारको निर्णय

२ मंसिर, काठमाडौँ । सरकारले विद्युत मर्मत र प्रसारण क्षेमताको विस्तारका लागि भन्दै वर्ल्ड बैंकको ६० मिलियन डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै मठमन्दिरमा हुने पशु बधलाई न्युनिकरण गर्न समिति बनाएर सल्लाह लिने निर्णयसमेत सरकारले गरेको छ ।

प्रकाशित मिति : November 18, 2021 at 8:24 pm