११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

भारतीय रक्षा प्रमुख रावतसँग प्रधानसेनापति शर्माको भेट, द्विपक्षीय रक्षा सहयोग बढाउनेबारे छलफल

२४ कात्तिक, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपीन रावतसँग भेट गरेका छन् ।

नयाँ दिल्लीमा भएको भेटमा नेपाल र भारतबीच रक्षा सहयोग मजबुत गर्ने उपायबारे छलफल भएको भारतीय सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्मालाई आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्ष दर्जा प्रदान गरेका थिए ।

प्रकाशित मिति : November 10, 2021 at 7:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/