५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चितवनमा गर्मी बढेपछि… (फोटोफिचर)


१८ फागुन, चितवन । चितवमा गर्मी बढेको छ । बिहान र बेलुकाको समयमा केही चिसो भए पनि दिउँसोमा भने ज्याकेट लगाउनुपर्ने बाध्यता हटेको छ । बजार क्षेत्रमा हिड्डुल गर्ने मानिसहरु समेत केही पातला गुलाएर लगाएर निस्कन थालेका छन ।

कतिपय युवाहरु नदीमा पौडिन थालेका छन । शुक्रबार खैरहनी नगरपालिकाको राप्ती नदी किनारमा पौडी रहेका केही युवाहरुको तस्बीर हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार २३:२१